The Nepal Times

Hot Nepali News Updated Every Second

तीजको गीत केटाले गाउँदै नाचेपछि शंकरसँग किन रिसाइन् नीता ? (भिडियो)

Published on Saturday, 3 August 2013 07:32 // ,

नायिका निता ढुंगानालाई केटाहरुले तीजको गीत गाएर नाचेको देख्दा खुबै रिस उठेको रहेछ । यसैले पनि उनी गीतमै मोडल शंकर वीसीलाई गाली गर्दै छिन् । प्रसंग हो एक तीजको गीतको । सीता रानाको पाचौं तीजको एल्बम ‘तीजका गीत केटाले गाए’मा समावेश शिर्ष गीतमा नीता र शंकरको दोहोरी चलेको हो ।


महंगो बजेटमा तयार भएको यो गीतमा सीता राना र पशुपती शर्माको स्वर छ । शंकर वीसीको निर्देशनमा तयार भएको यो भीडियोमा मधुर बस्नेत र राजेश घिमिरेको छायांकन छ । पशुपती शर्माको लय तथा शब्द रहेको यो गीतलाई सगरमाथा डीजिटलले बजारमा ल्याएको हो । भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!