The Nepal Times

Hot Nepali News Updated Every Second

यस्तो बन्यो बलिउड सेलिब्रेटीको क्यालेन्डर (फोटो फिचरसहित)

Published on Thursday, 10 January 2013 04:52 // ,


सेलिब्रेटी फोटोग्राफरको रुपमा चिनिएका डब्बु रतनानीले सन् २०१३ को क्यालेन्डर सार्वजनिक गरेका छन् । उनको यो क्यालेन्डरको हरेक बर्ष झै सबैले प्रतिक्षा गरेका थिए । यो क्यालेन्डरमा बलिउडका चर्चित हस्तिहरुलाई समावेश गरिएको छ । 
क्यालेन्डरमा बलिउडका २४ चर्चित सेलिब्रटीहरुको फोटो समावेश गरिएको छ ।क्यालेन्डरमा अमिताभ बच्चन, ऐश्वर्या राय, अभिषेक बच्चन, साहरुख खान, विद्या बालान, सोनाक्षी सिन्हा, अर्जुन रामपाल, अजय देवगन, ऋतिक रोशन, असिन, बरुण धवन, आलिया भट्ट, काजोल, करिना कपुर, जोन अव्राहिम, अक्ष कुमार, दीपिका पादुकोण, सलमान खान, कैटरीना कैफ, रणबीर कपुर, अनुष्का शर्मा, फरहान अख्तर, पि्रयंका चोपडाको तस्बिर समावेश छ ।
फोटोग्राफर डब्बुले यो क्यालेन्डरको मुम्बइमा सार्वजनिक गरेका छन् । क्यालेन्डर बलिउड नायक साहरुख खानले सार्वजनिक गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!