The Nepal Times

Hot Nepali News Updated Every Second

पाप पखाल्न कुम्भ मेला पुगिन् पुनम पाण्डे

Published on Thursday, 17 January 2013 07:19 // , ,

संगम नगरी इलाहाबादको तटमा लागेको कुम्भ मेलामा पुनम पाण्डे पनि सहभागी भएकी छिन् । बलिउडमा ‘नशा’ सिनेमा मार्फत डेब्यु गरेकी पाण्डेले कुम्भ मेला पुगेर पुजा गरेकी थिइन् । उक्त समयमा पुनमले स्नान गर्न आएका साधुसँग आर्शिवाद समेत लिएकी थिइन् ।अंगप्रदर्शनको मामलामा निक्कै अगाडी रहेकी पुनमले कुम्भ मेला पुगेर के मागिन् त्यो उनले नै जान्ने कुरा हो । तर कुम्भ मेलामा मानिसहरु आफुले कुनै पाप गरेको भए पखाल्नका लागि जाने गर्छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!