The Nepal Times

Hot Nepali News Updated Every Second

पोर्न, सेक्सी हुँदै सन्नी एक्सन फिल्ममा

Published on Thursday, 17 January 2013 08:06 // , , ,


एजेन्सी ।
पोर्न चलचित्रकी चर्चित भारतीय मूलकी क्यानाडेली स्टार सनी लियोनले  एक्सन फिल्ममा अभिनय गर्नेभएकी छिन । टीना और लोलो नामको एक्सन फिल्ममा सन्नीले अभिनय गर्ने पक्का भएको हो ।
 
यो फिल्मको सुटिङ मे महिनादेखि सुरु हुने भएको छ । सनीलाई यो फिल्मको स्क्रिप्ट राम्रो लागेकोले आफ्नो स्वीकृति दिइसकेको बताएकी छिन । फिल्मका बाँकी कलाकारको चयन भने हुन बाँकीनै छ । फिल्मको सुटिङ अगाडि सनीलाई एक्सन सिन गर्नका लागि ट्रेनिङ दिइने बताइएको छ ।
 
अश्लिल चलचित्र हुँदै सेक्स थ्रिलर जिस्म २ बाट बलीउड चलचित्र नगरिमा छिरेकी सन्नीको अभियनय हेरेपछि निर्देशक देवांग ढोलकियालाई सनीसँग काम गर्न इच्छा जागेको बताएका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!