The Nepal Times

Hot Nepali News Updated Every Second

जवानी देखाउँदा झण्डै इज्जत गयो, गायिकाको (फोटोफिचरसहित)

Published on Tuesday, 8 January 2013 13:18 // ,

काठमाडौं, । अमेरिकी र्‍यापस्टार, मोडल तथा टेलिभिजनकी चर्चित अनुहार निक्की मिनाज सार्वजनिक ठाउँमा इज्जत जानबाट मुस्किलले जोगिएकी छिन्। गएको क्रिसमसको साँझ न्यूर्योकसिटीस्थित मिनाजकै निवास वेबस्टर हलमा एक कार्यक्रमको आयोजना भएको थियो।

जसमा मिनास सम्मानित अतिथिकी रुपमा उपस्थित थिइन्। उनी र्‍याम्पमा प्रस्तुति दिन उभिइन्। कालोमा रातो मिसिएको पहिरन र सोही अनुसारको चस्मा पहिरिएकी मिनाज सेक्सी अवतारमा सबैको सामु स्टेजमा झुल्किइन्।

उनले स्टेजमा आफ्नो जवानी खुलेरै सबैका सामु पस्किइन् पनि। तर, उनले पहिरिएको लुगा भने यति खुलेको थियो कि उनको प्रस्तुति हेर्नेले उनको जवानी मज्जैले नजर गर्न पाए।

गला निकै नै खुलेको पहिरनमा झुल्किएकी उनी झण्डै–झण्डै बेज्जत हुनबाट जोगिइन्। ३० वर्षीया स्टार मिनाजको खुलेको जवानीले भने उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको जनाइएको छ। –एजेन्सीको सहयोगमा हामी पनि हेरौं, मिनाजको खुलेको जवानीः




भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!