The Nepal Times

Hot Nepali News Updated Every Second

नांगै विवाह गर्ने जोडी यस्ता..(तस्विर सहित)

Published on Wednesday, 9 January 2013 21:20 //

न्युजील्याण्डका एक जोडीले नांगै विवाह गरेर सवैलाई चकित पारिदिएका छन्। उनिहरुसंगै आधा जति विवाहमा आएका मानिसले पनि एउटा लुगा पनि लगाएका थिएनन् ।
यसरी विवाह गर्ने जोडी हुन् निक लोवे र वेन्डी लोवे। उनिहरुले यही  जनवरी ५ मा न्युजिल्याण्डको वेलिङग्टनमा स्थिति न्याटुरिजम क्लवमा सर्वाङग नांगो भएर विवाह गरेका हुन्। यो विवाहमा करिब १२० जना उपस्थिति थिए,ति मध्य आधा मानिस पनि नांगै थिए ।
विवाहमा धेरैलाइ नै बोलाइएको भए पनि नांगै विवाह हुने भएपछि धेरै भने आएनन् ।
दुवै जोडी न्याटिरिजको सिद्धान्तमा विश्वास गर्दछन्। न्याटुरिजमा सार्वजनिक स्थलमा पनि नांगै रहनु पर्ने वकालत गर्दछ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!