The Nepal Times

Hot Nepali News Updated Every Second

ठाउँ-कुठाउँ समाउँदा जिया दंग (भिडियो)

Published on Saturday, 12 January 2013 07:07 // ,

चलचित्र ‘एटीएम’मा नायक दिनेश थापाले नायिका जिया केसीको बक्षस्थल नै समातेको तस्बिर सार्वजनिक भयो । तर, पनि जियाले त्यसमा कुनै प्रतिक्रिया जनाइनन्, रमाइन् मात्र । वक्षस्थलमा समाएको तस्विरले आफु बजारमा चर्चित बनेकोमा जियाले उल्टै गर्व गरिन । ‘एटीएम’ प्रदर्शनसँगै सरकारले प्रतिबन्ध लगाइदियो । जियाका बक्ष समातेको दृष्य हेर्ने लोभले दर्शक हलमा ओरिएनन, आखिर जियाले सोचेजस्तो भएन् ।

पछिल्लो समयमा आफुलाई ‘सेक्स-बम’ सावित गर्ने धाउन्नमा रहेकी जियाले हालै अर्को एक चलचित्रमा पनि आफ्नो संवेदनशिल अंगमा नायकको हात पुर्‍याउन दिइन् । प्रदर्शनको क्रममा रहेको चलचित्र ‘बर्बाद’को एक दृश्यमा नायकले जियाको पुठ्ठा समातेका छन् । 

चलचित्रको पोष्टरका लागि खिचिएको तस्बिरमा जियाको पुठ्ठो नायकको नियन्त्रणमा छ ।जियाको यो उदारताले सिनेमामा समावेश एक गीतलाई नै फिक्का बनाइदिएको छ । चलचित्रमा समावेश ‘आाखाले….’ बोलको गीतमा नायिका केसी साधारण पहिरनमा देखिएकी छिन् । तर गीतमा ‘देखाउन’ नपाएकी जवानी जियाले फोटोसुटमै छरप्रष्ट पारेकी छिन् ।
जिया नाचेको गीत हेर्नुस्


भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!