The Nepal Times

Hot Nepali News Updated Every Second

र्मकर्ममा लागिन् पोर्न स्टार सनी लियोन

Published on Wednesday, 16 January 2013 09:50 // ,


इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोनी अहिले चर्चामा छिन् । पोर्न क्षेत्रलाई बिर्सदै बलिउड नगरिमा प्रवेश गरेकी सनी अहिले यही जम्ने तयारिमा छिन् । सनीले आफ्नो दोश्रो चलचित्र ‘रागिनी एमएमएस २’ को छायांकन सुरु हुनु एक दिन अघि पुजापाढ गरेकी छिन् । मुम्बईको चर्चित मन्दिर सिद्धिविनायक मा पुगेर उनले गणेश को पुजा गरेकी हुन् । सनीको साथमा फिल्मकी निर्मात्री एकता कपुर पनि सिद्धिविनायक पुगेकी थिइन् ।

छायांकनमा जानु अघि पुजा गर्ने एकताको उपायलाई सनीले पनि साथ दिएकी थिइन् । पोर्न दुनियाबाट टाढा रहदै सनी अहिले बलिउडमा जम्ने सोचमा छिन् । यसैले पनि उनी धर्मकर्ममा लागेको अड्कल काट्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!