The Nepal Times

Hot Nepali News Updated Every Second

बिहानीपख मर्निङवाक जानुभन्दा यौनसम्पर्क गरेकै जाती ...

Published on Thursday, 17 January 2013 14:15 // , , ,


आफ्नो जीउलाई तन्दुरुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्न मर्निङवाक गर्ने प्रचलन आम छ। कतिपयले मर्निङवाकसँगै बिहानीपख कसरत पनि गर्छन्। मर्निङवाक वा कसरत दुवै स्वास्थ्यका लागि फाइदाजनक नै छन्, तर बढी परिश्रमबिना नै स्वास्थ्यलाई  फाइदा पुर्‍याउने अर्को कर्मका बारेमा चाहिँ हामी धेरैलाई जानकारी नहुन सक्छ। विज्ञहरूले बिहानीपख यौनसम्पर्क गर्नु मर्निङवाक वा  व्यायामभन्दा पनि हितकर हुने बताएका छन्। बिहानीपखको यौनसम्पर्कले शरीरका मांसपेशीलाई तन्दुरुस्त बनाउनुका साथै रक्तसञ्चार र  मुटुलाई समेत स्वस्थ राख्छ। क्यानाडाको क्विन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले बिहानीपखको यौनसम्पर्कका अरू  विभिन्न फाइदासमेत भएको पत्ता लगाएको छ ।
#  बिहानीपखको सेक्सले माइग्रेनजस्तो टाउको दुख्ने समस्यालाई कम गर्छ।
# यौनसम्पर्कको एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा कम हुन्छ।
# बिहानीपखको यौनसम्पर्कले शरीरमा रक्तसञ्चार सन्तुलित गर्दै उच्च रक्तचापको खतरा कम गर्छ।
# कन्डम नलगाई गरिने यौनसम्पर्कले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्छ।
# जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानीपखको यौनसम्पर्कले कम गर्छ।
# बिहानीपखको यौनसम्पर्कले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: , , ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!