The Nepal Times

Hot Nepali News Updated Every Second

कुवेती केटाले नेपाली केटी संग खुले आम योनसंपर्क

Published on Monday, 14 January 2013 07:54 // ,

अल अनाबा दैनिक रिपोर्ट अनुसार । कुवेती केटोले नेपाली केटी संग। बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क गरेको कारण पुलिसले गिरफ्तारमा लिएको कुरा। कुवेतको लोकप्रिय दैनिक पत्रिका अल अनाबा दैनिकको रिपोर्टले जनाएको छ। अलअनाबा दैनिकको अनुसार यि जोडिलाइ कुवेतको खेतानश्थित एक पार्किङ गरिरहेको । अवश्थाको गाडि भित्र चुम्बन गरिरहेको बेला बच्चाहरूले देखेका थिए। र यी जोडिले बच्चाहरू लाइ देखाइ देखाइ योनकृयाकलाप गरिरहेका थिए। यिनिहरूको कृयाकलाप हेर्न त्यहाँ बच्चाहरूको भिडनै लागेको थियो।

बच्चाहरूको भिडलाइ देखेर बाटो हिडिरहेका एक कुवेती बटुवाले के रहेछ भनि हेर्नजाँदा अनैतिक कृयाकलापमा लिप्त रहेका जोडिलाइ देखे । उनले उक्त जोडीलाइ हप्काएर यस्तो गर्नु राम्म्रो होइन भनि सम्झाउदा, उल्टै योन कृयाकलापमा लिप्त हुने कुवेतिले हप्काएको र झन बढि उत्तेजनात्मक कृयाकलाप गरेका कारण।

उक्त कुवेती बटुवाले पुलिसलाइ फोन गरेको र पुलिसले ति जोडिलाइ रङ्गे हात गिरफ्तार गरेको थियो। गिरफ्तारी पश्चात पुलिसले गरेको चेक जाँचको क्रममा। उक्त नेपाली केटिले कुवेति केटोलाइ योन सन्तुष्टिपार्न भनि ३० के.डि. लिएको भनि स्विकारेको कुरा अलअनाबा दैनिकले लेखेको छ। भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!