The Nepal Times

Hot Nepali News Updated Every Second

सोफियाले स्टेजमै कपडा फुलाकेर टपलेस बनेपछि ( फोटो सहित )

Published on Tuesday, 8 January 2013 20:01 // ,


बेलायत बाट आएकी स्टेज पर्फर्मर सोफिया डिसग्रेसले स्टेज मा नाच्दा नाच्दै आफ्नो कपडा फुकाल्न थालेपछि यो घटनाले निक्कै हंगामा मच्चाएको थियो |

गत वर्ष भारतको हरियाणा को सूरजकुंड मेलामा आयोजित कार्यक्रममा सोफियाले यसरि आपत्तिजनक हर्कत गरेर तहल्का मच्चाएकी हुन् |

यो वर्ष पनि सूरजकुंड मेला फ्रेबुअरी १ देखि सुरु हुदै छ |
गाउदै नाच्दै गरेकी सोफियाले आफ्नो शरीरको माथिल्लो भागको कपडा खोलेर टपलेश बनेकी थिइन |


 
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!