The Nepal Times

Hot Nepali News Updated Every Second

नेपाली सिने जगतमा बेडसिन दिने प्रस्तिस्प्रधा , अर्को सनसनी पूर्ण भिडियो ......

Published on Sunday, 13 January 2013 07:03 //

नायिका पुजना प्रधानले चलचित्र ‘रक्षा’ मा उत्तेजक बेडसिनको दृश्य दिएपछि यसले खुबै चर्चा पाएको थियो । पुजनाले नायक अशोक फुयाँलसँग दिएको उक्त बेडसिनका बारेमा थुप्रै टिप्पणी पनि बजारमा चल्यो । कतिले ‘रक्षा’ सिनेमाले हराउदै गएकी पुजनालाई पुनः चर्चामा ल्याएको बताए । चलचित्रमा समावेश उक्त बेडसिनले सिनेमाको व्यापारमा समेत असर पर्ने निर्माणपक्षको सोचाई छ ।तर पुजनाले दिएको बेडसिनलाई समेत विर्साउने गरी अर्की एक नायिकाले ‘रक्षा’ मा उत्तेजक दृश्य दिएकी छिन् । युवतीहरुलाई नेताले कसरी प्रयोग गर्छन् भन्ने बिषयलाई उठान गरेको चलचित्रमा समावेश एक दृश्यमा नव नायिका खुशी थापा ले सनसनीपुर्ण बेडसिन दिएकी हुन् । जागरी खानका लागि नेताले युवतीलाई शोषण गरेको दृश्य देखाउन चलचित्रमा समावेश बेड सिनमा नव नायिका खुशीले कुनै हिचकिचावट बिना नै उत्तेजक दृश्य दिएकी हुन् । चैत्र ९ गतेबाट काठमाण्डौ बाहिरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई पबन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, साकिरा घिमिरे लगायतका कलाकारको समेत अभिनय छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!