The Nepal Times

Hot Nepali News Updated Every Second

एचआईभी रोक्न नया तरिका

Published on Wednesday, 9 January 2013 20:40 // ,

अनुसन्धानको क्रममा ६ वटा बादरको यौनीमा जेल लगाएर एक घण्टापछि उनीहरुको योनीबाट एचआईभी भाइरस पठाइएको थियो । तर अचम्म, ती मध्ये ५ बादरमा एउटै पनि संक्रमण भेटिएन् ।

उक्त जेल बनाउन प्रयोग गरिएको रसायनले एचआईभी भाइरस छिर्ने मानव सेलबाटै त्यसलाई रोक्ने अनुसन्धानकर्ताहरुको भनाई छ । फ्रान्स रिसर्च एजेन्सीको सहयोगमा उक्त अनुसन्धान गरिएको हो ।

यो खोज एचआईभीको उपचार र औषधी बनाउन तल्लिन बैज्ञानिकहरुको लागि पनि खुशीको खबर बनेको छ । बादरमा गरिएको यो सफल प्रयोगले यौन सम्पर्क गर्दा एचआईभी नसर्ने उपाय पत्ता लगाउने एउटा हतियार सावित हुनसक्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!