The Nepal Times

Hot Nepali News Updated Every Second

अबुइ के गरेको जिया के।सीले यस्तो ? (फोटो फिचर)

Published on Thursday, 10 January 2013 04:57 // ,



खोल्न र खुल्न जियालाई कस्ले भेट्ने ? एटिएम फिल्ममा अभिनय गरेसँगै चौतर्फी आलोचना पाएकी नायिका जिया केसी अंग प्रदर्शनमा उदार हुन थालेकी छिन् ।

फिल्म 'के यो माया हो'मा सिम्पल नायिकाको रूपमा अभिनय गरेकी जिया एक्कासी एटिएममा हट बनेर आइन् । उनले आफ्ना अंगहरूलाई प्रदर्शन गर्न कुनै हिचकिचाहट राखिनन् । एटिएममा उनी यति उदार देखिईन् कि दर्शकले पचाउन नै सकेनन् र आलोचनाको पात्र बनिन् । यस्तै उनी पछिल्लो फिल्म बर्बादमा पनि मज्जैले खुलेको निर्माण युनिटले जनाएको छ ।

हुनत फिल्मीखबरले केहि दिन अगाडी बर्बाद फिल्मकै जिया अभिनित केहि सभ्य शैलीको गीत सार्वजनिक गरेको थियो । तर उक्त गीत प्रस्तुत फोटोहरूको अगाडी फिक्का हुन पुगेको छ । फिल्मको पब्लिसिटी सामाग्रीमा प्रयोग गर्न खिचिएको प्रस्तुत फोटोहरूमा जियाले निकै हट पोज दिएकी छिन् । साडीको पहिरनमा उनी ग्ल्यामर नायिका देखिएकी छिन् या भल्गर छुट्टयाउने जिम्मा पाठकलाई ।





भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!