The Nepal Times

Hot Nepali News Updated Every Second

शिक्षिकाको नग्न तस्विर विद्यार्थीले भेट्टाएपछि

Published on Tuesday, 15 January 2013 10:47 //


विद्यार्थीहरुलाई आफ्नो शिक्षकको हरेक कुराले आकषिर्त गरेको हुन्छ । आफूलाई पढाउने शिक्षक/शिक्षिकाको बोल्ने, हिड्ने, खानेदेखि लिएर अन्य धेरै कुराले विद्यार्थीहरुको ध्यान खिचेको हुन्छ । भनिन्छ धेरै विद्यार्थीले त आफ्नो शिक्षक/शिक्षिकाको दुरुस्त नक्कल गर्छन्, विशेष गरीसाना केटाकेटीहरुले । शरिरको माथिल्लो भाग नाङ्गो रहेको आफ्नो शिक्षिकाको निकै कामुक र सेक्सी तस्विर भेट्टाएपछि स्कुलका विद्यार्थीहरुलाई अरु के चाहिन्थ्यो र ! बेलायतको एक नामी स्कुलमा आर्ट पढाउदै आएकी एक शिक्षिकाको अर्धनग्न तस्विर विद्यार्थीहरुले फेला पारेपछि तहल्का मच्चिएको छ |
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!