The Nepal Times

Hot Nepali News Updated Every Second

बेडसिन दिदा दिदै नायिकाले देखाईन- भिडियो सहित

Published on Sunday, 20 January 2013 11:23 // , ,

नायिका पुजना प्रधानले चलचित्र रक्षा’ मा उत्तेजक बेडसिनको दृश्य दिएपछि यसले खुबै चर्चा पाएको थियो । पुजनाले नायक अशोक फुयाँलसँग दिएको उक्त बेडसिनका बारेमा थुप्रै टिप्पणी पनि बजारमा चल्यो । कतिले रक्षा’ सिनेमाले हराउदै गएकी पुजनालाई पुनः चर्चामा ल्याएको बताए । चलचित्रमा समावेश उक्त बेडसिनले सिनेमाको व्यापारमा समेत असर पर्ने निर्माणपक्षको सोचाई छ ।


तर पुजनाले दिएको बेडसिनलाई समेत विर्साउने गरी अर्की एक नायिकाले रक्षा’ मा उत्तेजक दृश्य दिएकी छिन् । युवतीहरुलाई नेताले कसरी प्रयोग गर्छन् भन्ने बिषयलाई उठान गरेको चलचित्रमा समावेश एक दृश्यमा नव नायिका खुशी थापा ले सनसनीपुर्ण बेडसिन दिएकी हुन् । जागरी खानका लागि नेताले युवतीलाई शोषण गरेको दृश्य देखाउन वेडसिन खिचिएको निर्देशक राजु गिरीले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!