The Nepal Times

Hot Nepali News Updated Every Second

गाउन छाडेर गायीकाले बुबु देखाउन थालेपछि

Published on Wednesday, 9 January 2013 05:41 // ,

आफ्ना क्रियाकलाप सधै विवादमा रहने चर्चित पप गायिका लेडी गागाले पुन अर्को करामत गरेकी छिन्। उनले फेरी एकपटक फेरी टपलेस हुँदै विवादित छविलाई कायम राखेकी हुन्। हेलेवीन पार्टीमा गागा यसरी लाजै नमानी नांगिएकी हुन्। उनले यो तस्विर आफ्नो ब्लगमा समेत पोष्ट गरेकी छिन। तस्विरमा गायीका गागा हरियो विग र केबल बटममा मेकअफ आर्टिस्ट टारा सवेलो संगै उत्तेजक अन्दाजमा देखिएकी छिन्। तस्विरसंगै लेख्दै उनले यसलाई अहिलै सम्मै उत्कृष्ट हेलोइन तस्विर भएको बताएकी छिन्। भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!