The Nepal Times

Hot Nepali News Updated Every Second

एशिया कै टप मोडलमा नेपाली चेली

Published on Wednesday, 9 January 2013 05:31 // ,


नेपाली चेली आस्था पोखरेल एशियाकै शीर्ष मोडल प्रतियोतिामा प्रत्येक हप्ता उचाइमा पुगिरहेकी छिन् । एशियाकै शिर्ष मोडल नामक रियालिटी शो मा आस्थाले प्रत्येक हप्ता सुधार गरिरहेकी छिन् । यो टेलिभिजन रियालिटी शो ले एसियामै महत्वकांक्षी मोडल विकसित गर्न महत्वपुर्ण भुमिका निर्वाहा गर्दछ ।आस्थाले टि्रज्मी च्यालेन्स जितिसकेकी छिन् । 
यस्तै उनले हार्ड रक होटल र न्यूयोर्क शहरको यात्राका लागि समेत पुरस्कार जितिसकेकी छिन् । २१ बषिर्य आस्थाले नेपालकै एक चर्चित मोडलको रुपमा आफुलाई उभ्याइसकेकी छिन् । उनले थुप्रै विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन् । एशिया प्रशांत क्षेत्र अन्र्तगतका १४ मोडलहरुले यो प्रतियोगीतमा भाग लिइरहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!