The Nepal Times

Hot Nepali News Updated Every Second

प्यारासुटमा उडेर आकाशमै सेक्स हेर्नुसत

Published on Tuesday, 15 January 2013 10:40 //

एक मदहोस जोडिले प्यारासुटमा उडेर आकाशमै सेक्स गरेको घटनाले अमेरिकामा अहिले ठूलो चर्चा पाएको छ । स्काइडाइभिङ गर्दै हावामै सेक्स गरेको भिडियो इन्टरनेट मार्फ र्सार्वजनिक भएपछि अमेरिकी विमान प्राधिकरणले यो मामिलामा जाँच सुरु गरेको छ । यो भिडियो अश्लिल चलचित्रका नायक तथा स्काइ डाइभिङ प्रशिक्षक एलेक्स टोरेसले आफ्नो ब्लगमा अपलोड गरेका थिए ।

भिडियोमा क्यालिफोर्नियाको केर्न काउन्टी माथिको आकाशमा एलेक्स र उनकी महिला साथीले सेक्स गरिरहेका छन् । यो मामिला त्यसकारण विवादास्पद बन्यो की जब यो घटनाको भिडियो एक जना हाइस्कुलको विद्यार्थीले हात पारेपछि इन्टरनेटमा राख्यो र अरुले शेयर गर्न सुरु गरे । प्रान्तिय उड्ययन प्राधिकारणका अधिकारीहरुले यस्ता हरकत देखेर कुनैपनि पाइलटको ध्यान भंग हुने भन्दै यस्तो काममा संलग्नलाई कारवाही गरिने बताएका छन् ।  भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!