The Nepal Times

Hot Nepali News Updated Every Second

दिदीबहिनी मिलेर देखाएपछी अरु हेरेको हेरै

Published on Tuesday, 15 January 2013 13:05 // ,


र्चित टेलिभिजन शो ‘द रियल हाउसवाइभब्स अफ मियामी’ की रियालिटी स्टार जोन्ना कुप्राले आफ्नो चर्चा बटुल्ने माध्यम
भेटेकी छिन् । पोल्यान्डकी ३३ वर्षीय कुप्राले आफ्नो शरिर पनि अन्य मोडेल तथा नायीका जत्तिकै कामुक, सुन्दर तथा सुगठित रहेको देखाउन उनले आफ्नो बिकीनी शरिर प्रस्तुत गरेकी छिन् । आफ्नो शरिर देखाउन सबैले गर्ने गरेको बिकीनी पहिरनमा उनीपनि आफ्नी बहिनीसँग समुन्द्रमा रमाईलो गर्दै आफ्नो शरिरको सुन्दरताले पनि अन्यलाई तानेी छिन् । समुन्द्री किनारमा बहिनीसँग रमाइलो गर्ने क्रममा आफू मात्र नभई बहिनीको समेत शरिरको सुन्दरतालाई सबैसामू देखाउन सफल भइन् उनी ।
प्ले ब्याई मोडेल समेत बनीसकेकी उनले आफ्नो कामुक शरिरले त्यहाँ उपस्थित सबैको ध्यान तानेकी थिइन् । उनले समुन्द्री किनारमा बहिनीसँग रमाईलो गर्दै आफ्नो तथा बहिनीको कामुक शरिर प्रदर्शन गर्ने मौका भने गुमाइनन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!