The Nepal Times

Hot Nepali News Updated Every Second

महाकुम्भ मेला, एकैदिन लाखौंले डुबुल्की मारे (फोटो फिचर)

Published on Tuesday, 15 January 2013 13:03 // ,


भारतको इलाहबादमा माघे संक्रन्तिको दिनकाट सुरु भएको महाकुम्भमा हजारौं हिन्दु धर्माबलम्बीहरु सहभागी भएका छन् ।
५ दिनसम्म चल्ने महाकुम्भको पहिलो दिन लाखौंले नदीमा डुबुल्की मागेका छन् । स्थानको सुरुवात भने शाही 

स्थानबाट भएको थियो । हातमा त्रिशुल, तरवार लिएका साधुहरु सहभागी भए । १० मार्चसम्म चल्ने कुम्भमा ७/८ 

करोड मानिस सहभागी हुने अनुमान छ ।
 


भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!