रातो सारीमा सेक्सी कट्रिना
भारतमा सारी महिलाहरुको लोकप्रिय पहिरनमा पर्छ । यो पहिरन लोकप्रिय बन्नुमा बलिउडका नायिकाहरुको पनि ठुलो योगदान छ । नायिका विद्या बालन हरेक कार्यक्रममा सारीमै देखिने गर्छिन् । यो कुरामा नायिका कट्रिना कैफ पनि अग्रस्थानमा आउछिन् । कैफलाई पनि थुप्रै स्थानमा साडी पहिरिएको देख्न सकिन्छ ।यसैबिच सुन्दर नायिका कटि्रनाले एक कार्यक्रममा रातो सारी पहिरिएर सबैलाई मोहित बनाएकी छिन् । कटि्रनाले उत्तर प्रदेशको लखनउ मा आयोजना गरिएको ‘हिरो हक्की इंडिया लीग’ को एक कार्यक्रममा सारी पहिरिएर आकर्षक प्रस्तुती दिएकी छिन् ।
|
|












0 comments