The Nepal Times

Hot Nepali News Updated Every Second

बीच सडकमा झगडा पछि महिला कपडा खोली यसरी नाङ्गै दौडिन ! 'भिडियो हेर्नुहोस् '

Published on Thursday, 1 August 2013 20:48 //

श्रावण १४, कुनैपनि जोडिका बिचमा झगडा हुनु त सामान्य कुरा नै हो । चीनमा झगडा गर्ने एक जोडीको विवाद बढेर यहाँसम्म पुग्यो कि दुबैजनाले एक अर्कालाइ गाली गर्दै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डले सड्कमा नै आफुले लगाएका कपडाहरू खोलेर फाले । यो दृष्य देख्ने मानिसहरू अचम्ममा परेका थिए । 
हजुर, यस्तै घटना केही दिन अघि चीनमा घटेको छ, जहाँ पहिले ब्वाइफ्रेन्डले र पछि गर्लफ्रेन्डले बीच सडकमानै आफुले लगाएको कपडाहरू फुकालेर फालेका छन ।
यो घटना चीनको गुआङडाङ प्रान्तको डनग्गुआन शहरमा भएको हो  । सड्कमा हिँडिरहेका मानिसहरू यी जोडी नग्न भएको देखेर निकै आश्चर्यमा परेका थिए ।
यो जोडीले रिसका कारण यस्तो गरेका थिए, पछि उनीहरू सामान्य अबस्थामा आएका थिए ।
 'भिडियो हेर्नुहोस् '
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!