साहरुखकी छोरी पनि फेसनमा डुब्दै
Published on Wednesday, 16 January 2013
09:53 //
Media
नायक साहरुख खानका लागि उनकी छोरी सुहाना धेरै नै लक्की मानिन्छिन् । साहरुखको क्रिकेट टिम ‘कोलकत्ता नाइट राइडर्स’ ले आइ.पी.एलको उपाधी जित्दा सुहानाको नाम खुबै चर्चामा थियो ।
उनै सुहाना अब ठुली भैसकेकी छिन् । साहरुख पत्नि गौरी खान फेसनको मामलामा निक्कै अगाडी मानिन्छिन् । सुहानाले पनि आमाको नै सिको गर्न थालेको चर्चा हुन थालेको छ । हालै मात्र सम्पन्न एक अवार्ड कार्यक्रममा सुहानाले पहिरिएको कपडाले उनी पनि आमाकै फेशनको शोखको पछि लागेको धेरैले अड्कल काटेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
उनै सुहाना अब ठुली भैसकेकी छिन् । साहरुख पत्नि गौरी खान फेसनको मामलामा निक्कै अगाडी मानिन्छिन् । सुहानाले पनि आमाको नै सिको गर्न थालेको चर्चा हुन थालेको छ । हालै मात्र सम्पन्न एक अवार्ड कार्यक्रममा सुहानाले पहिरिएको कपडाले उनी पनि आमाकै फेशनको शोखको पछि लागेको धेरैले अड्कल काटेका थिए ।|
|












0 comments