The Nepal Times

Hot Nepali News Updated Every Second

युवतीहरु पसलकै अगाडी नाङ्गै भएपछि...

Published on Saturday, 12 January 2013 10:01 //

              
२८ पुस, एजेन्सी ।  पेरिसको एक पसले आफ्नो तयारी कपडा पसलको आर्कषण बढाउन अनौठो उपाय अपनाएपछि दोकानमा हजारौको भीड लागेको छ ।  पसलेले आफ्नो पसलमा पहिलो सय ग्राहक जो अन्डरवेयर मात्रै लगाएर आउछन तिनलाई निश्चित रकम बराबरको कपडा सित्तैमा दिने भनी बिज्ञापन गरेका थिए । बिज्ञापन के सार्वजनिक भएको थियो पसलमा हजारौ युवाहरु पेन्टी मात्रै लगाएर र युवतीहरु पेन्टी र ब्रा लगाएर पसल खोल्नु अगाडि नै पुगेका थिए ।

सय जनालाई सित्तैमा निश्चित रकमको लुगा सित्तैमा दिने भनी गरिएको उक्त बिज्ञापनका कारण ती पसलेका व्यपार सोचेभन्दा बढी भएको बताइन्छ ।   सित्तैमा पाइने भनेपछि नाङ्गै हजारौको भीड  लन्डन पेरिसको एक पसले आफ्नो तयारी कपडा पसलको आर्कषण बढाउन अनौठो उपाय अपनाएपछि दोकानमा हजारौको भीड लागेको छ ।

 पसलेले आफ्नो पसलमा पहिलो सय ग्राहक जो अन्डरवेयर मात्रै लगाएर आउछन तिनलाई निश्चित रकम बराबरको कपडा सित्तैमा दिने भनी बिज्ञापन गरेका थिए । बिज्ञापन के सार्वजनिक भएको थियो पसलमा हजारौ युवाहरु पेन्टी मात्रै लगाएर र युवतीहरु पेन्टी र ब्रा लगाएर पसल खोल्नु अगाडि नै पुगेका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!