गुगलले सित्तैमा इन्टरनेट बाँड्ने
Published on Saturday, 12 January 2013
07:14 //
Media,
Technology
पुस,एजेन्सी। इन्टरनेटको ठुलो खेलाडी गुगलले अमेरिकाको न्युयोर्कमा सित्तैमा वाइफाइ सुविधा दिने भएको छ। न्युयोर्कको चेल्सीमा क्षेत्रमा इन्टरनेटको लागी गुगलले सित्तैमा वाइफाइ दिन लागेको हो।
गुगलले प्रविधीको विस्तारको लागि यस्तो गर्न लागेको जनाएको छ। गुगलको हेडक्वार्टर पनि सोही क्षेत्रमा पर्दछ। यसलाई गुगलको नेटवर्क प्रोभिजनको परिक्षणको रुपमा समेत हेरिएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
|
|












0 comments