फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्।
फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यहाँको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित भएकी हुन्। रुचि भक्तपुर निवासी हुन्।
Miss SOUTHWESTERN UNIVERSITY 2013 | Ruchi Bhuju
|
|














0 comments