The Nepal Times

Hot Nepali News Updated Every Second

५ पाउण्ड तिर्नुस अनि युवतीको स्तनमा बिज्ञापन गर्नुस

Published on Saturday, 12 January 2013 09:55 //

नाम नखुलाइएकी एक महिलाले विज्ञापनका लागी आफ्नो स्तन खुला रहेको बताएकी छीन् । यदी कसैले५ पाउण्ड दिए आफ्नो एक स्तनमा उसको विज्ञापन राखीदिने र दुवै स्तनमा एकै व्यक्तिले विज्ञापन राख्न चाहे मात्र ९ पाउण्डमा राख्ने सक्ने बताएकी छीन् ।

चेक रिपब्लिकको एक वेबसाइटमा उनले यस्तो पोष्ट गरेकी हुन् । उनले उक्त वेबसाइटमा लेखेकी छिन्, 'म एक राम्री युवती हुँ र म आफ्नो दुवै स्तन ग्रिटिङ कार्ड तथा विज्ञापनका लागी प्रयोग गर्न चाहन्छु । उनले आफ्नो स्तनमा विज्ञापन या ग्रिटिङ कार्ड राख्न चाहनेले आफुलाई एमेल गर्नुपर्ने र आफूले स्तनमा ग्राहकले चाहेजस्तो विज्ञापन वा ग्रिटङ कार्ड लेखेर फोटो पठाउने बताएकी छीन् ।

उक्त विज्ञापनले निकै हंगामा मच्चाएको छ । केही मानिसले उनलाई इमेल पनि गरिसकेको बताइएको छ । उनको स्तनमा विज्ञापन गर्नका लागी करिब २ हजार मानिसले फेसबुकमा लाइक गरिसकेका छन् ।
हेरौ उनका विज्ञापन सहितका स्तन...
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!