The Nepal Times

Hot Nepali News Updated Every Second

नशाको रोगले पीडित बने सलमान

Published on Saturday, 19 January 2013 10:16 // , ,


बलिउडका चर्चित नायक सलमान खान आफ्नो अनुहारमा देखिएको समस्याका कारण चिन्तित छन् । बारम्बार उनी अनुहारमा हुने दुखाइले पीडित बनिरहेका छन् । केही समय अघि मात्र सलमानले अनुहारको नशाको अप्रेशन गरेका थिए । अनुहारको नशाको अप्रेशन गरेपछि सलमानले केही समय पीडाबाट छुटकारा पाएका थिए ।तर पुनः सलमानको अनुहारमा समस्या देखिएको छ । सलमानका भाई सोहिल खानले मिडियालाई यो कुराको जानकारी गराएका छन् । सलमान अनुहारको समस्याको उपचारका लागि अमेरिका जाने तयारीमा छन् । केही समय अघि अनुहारको नशाको उपचार गराएका सलमान पुनः अमेरिकाको सोही अस्पतालमा जाने तयारीमा रहेको वुझिएको छ ।
नशाको समस्यका कारण सलमानले निक्कै पीडा महशुश गरिरहेका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोला

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!