The Nepal Times

Hot Nepali News Updated Every Second

रणदिपको अघि नाङ्गीए २ नायिका (फोटो फिचरसहित)

Published on Wednesday, 9 January 2013 05:29 // ,


यौन र थ्रिलरलाई मुख्य कथावस्तु बनाएर सिनेमा बनाउन माहिर मानिएको बलिउडकै चर्चित भट्ट क्याम्पले मर्डर ३ को प्रचारप्रसार सुरु गरेको छ । यो चलचित्रमा रणदिप हुड्डा, अदिति राव र मोनालिजा को मुख्य भुमिका छ । यो सिनेमा मर्डर-१ र मर्डर-२ को सिक्वेल हो ।
अघिल्ला २ चलचित्र उत्तेजक दृश्यका कारण चर्चामा थिए । मर्डर-३ मा पनि यस्ता खालका दृश्यहरु प्रशस्त समावेश गरिएको छ । चलचित्रमा नायक रणदिप हुड्डाले २ नायिकासँग खुलेरै रोमान्स गरेका छन् । यो चलचित्र प्रेम दिवसको अवसर पारेर फेव्रुअरी १५ मा प्रदर्शनमा आउदैछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags: ,

0 comments

Leave a comment

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!